माओवादीबाट विजयी वडाध्यक्षद्वारा शिक्षा शाखा प्रमुख खड्काको राजिनामा माग

गोरखा नगरपालिकाका माओवादी केन्द्रबाट विजयी वडाध्यक्षहरुले शिक्षा शाखाका प्रमुख चन्द्रबहादुर खड्काको राजिनामा माग गरेका छन् । मंगलवार प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुनलाई ज्ञापन पत्र बुझाउँदै उनीहरुले राजिनामा नआएमा कार्यपालिका बैठक बोलाउन नदिने बताएका छन् । आफू निमित्त प्रमुख प्रशासकीय अधिकृत भएका बेला खड्काले नियम विपरीत प्रशासनको चरम दुरुपयोग गरेको आरोप उनीहरुको छ । आफ्नो अधिकारबेगर … Continue reading माओवादीबाट विजयी वडाध्यक्षद्वारा शिक्षा शाखा प्रमुख खड्काको राजिनामा माग