वडाअध्यक्षहरुको आरोप सफेद झुठ हो, झुठको खेती नगर्नुस् : नगर शिक्षा प्रमुख खड्का

गोरखा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख चन्द्रबहादुर खड्काले आफूविरुद्ध ६ जना वडा अध्यक्षले झुठा आरोप लगाएको बताएका छन् । बुधबार ध्यानाकर्षण पत्रमार्फत खड्काले आरोप प्रमाणित गरेर देखाउन चुनौति दिँदै आगामि दिनमा झुठको खेती नगर्न आग्रह गरेका छन् । मंगलबार छ जना वडाअध्यक्षहरुले पत्रकार सम्मेलन गरी आफूमाथि तथ्यहिन आरोप लगाएको भन्दै उनले बुधबार ध्यानाकर्षण … Continue reading वडाअध्यक्षहरुको आरोप सफेद झुठ हो, झुठको खेती नगर्नुस् : नगर शिक्षा प्रमुख खड्का