लाप्राकका आठजनाद्वारा सगरमाथा आरोहण, यसबर्ष मात्रै चारजना पुगे
आरोहीको गाउँ भनेर चिनिने गोरखा लाप्राकका आठ जनाले सगरमाथा आरोहण गरेका छन् । उनीहरुमध्य चार जनाले यसपटक आरोहण गरेका हुन् । इमानसिँह गुरुङले पहिलो पटक सगरमाथा आरोहण गरेपछि लाप्राकका युवाहरु पर्वतारोहणतर्फ आकर्षित भएका थिए । उनले दुईपटक सगरमाथा आरोहण गरेका थिए । इमानको सफलतापछि अहिलेसम्म तुल्सिङ गुरुङ(दुईपटक), मुलाल गुरुङ(एकपटक), युक्त गुरुङ(सातौँपटक), सुमन गुरुङ(चारपटक), इमान गुरुङ(दुईपटक), … Continue reading लाप्राकका आठजनाद्वारा सगरमाथा आरोहण, यसबर्ष मात्रै चारजना पुगे
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed