लाप्राकका युक्त गुरुङ सातचोटी सगरमाथा शीरमा

गोरखा, लाप्राकका ३४ बर्षीय युक्त गुरुङले गत मंगलबार सगरमाथाको सफल आरोहण गरेर फर्किए । इलिट एक्सपेड कम्पनीमार्फत राती १२ बजे आरोहणमा गएका उनले ८,८४८ मिटर अग्लो शिखर बिहान आठ बजे चुमे । सगरमाथा आरोहण गरेको यो उनको सातौँ पटकको अनुभव हो । आरोहीहरुको गाउँ भनेर चिनिने गोरखा लाप्राकका युक्त गुरुङले सातौंपटक सगरमाथा आरोहण गरेर नयाँ … Continue reading लाप्राकका युक्त गुरुङ सातचोटी सगरमाथा शीरमा