लाप्राकका २५ बर्षीय सन्दीपद्वारा पहिलो पटक सगरमाथा आरोहण

लाप्राकका २५ बर्षका सन्दीप गुरुङले २४ घण्टाको अन्तरालमा आठहजार भन्दा अग्ला दुई हिमाल आरोहण गरेका छन् । आरोहीहरुको गाउँ भनेर चिनिने लाप्राकका सन्दीपले गत मंगलबार ८,८४८ मिटर अग्लो सगरमाथा र बुधबार ८,५१६ मिटर अग्लो ल्होत्सेको सफल आरोहण गरेका हुन् । २०१७ सालदेखि आरोहण गर्न सुरु गरेको भएपनि आठहजार मिटरभन्दा अग्लो मनास्लु हिमाल गतबर्ष आरोहण गरिसकेका … Continue reading लाप्राकका २५ बर्षीय सन्दीपद्वारा पहिलो पटक सगरमाथा आरोहण