प्रहरी कार्यालयभित्र रहेको रत्नपत्थर ‘जेम्सस्तरको क्वार्ज क्रिस्टल’ भएको पुष्टि
गोरखा नगरपालिका ७ सतिपिपलका राममाया शाहीको घरबाट प्रहरीले बरामद गरेको टल्कने ढुंगा जेम्सस्तरको क्वार्ज क्रिष्टल भएको खानी तथा भूगर्भ विभागले पुष्टि गरेको छ । दुईदिन लगाएर विभागका भूगर्भविद्को टोलीले नमूना परीक्षण गरेपछि सो ढुंगा क्वार्ज क्रिस्टल नै भएको पुष्टि गरेको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए । साथै सो टोलीले गरेको परीक्षण प्रतिवेदन जिल्ला … Continue reading प्रहरी कार्यालयभित्र रहेको रत्नपत्थर ‘जेम्सस्तरको क्वार्ज क्रिस्टल’ भएको पुष्टि
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed