लिगलिगे दौड प्रतियोगिताले यस बर्ष निरन्तरता पाउने

यस बर्ष लिगलिगे दौड प्रतियोगिताले निरन्तरता पाउने भएको छ । कोभिडका कारण विगत तीन बर्ष प्रतियोगिता संचालन हुन सकेको थिएन । तर यस बर्ष कात्तिक १ गते एघारौ संस्करणको दौड प्रतियोगीता गर्न लागिएको आयोजक लिगलिग विकास अभियानले जनाएको छ । शनिवार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गर्दै अभियानका अध्यक्ष संजिव राना मगरले सो कुराको जानकारी गराएका … Continue reading लिगलिगे दौड प्रतियोगिताले यस बर्ष निरन्तरता पाउने