न रह्यो जयन्ती पुस्तकालय, न रह्यो सुदर्शन प्रावि

देवकोटाहरु जुम्लाबाट गोरखा कहिले आए, बड्डाँडा, बोहोरागाउँ र पण्डितगाउँ कहिलेदेखि बस्न थाले भनेर बताउन सक्नेहरु अहिले गाउँमा कोही भेटिँदैनन् । सजीव भए जुम्लाबाट देवकोटासंगै आएका जयन्तीदेवी मन्दिर, जयन्ती पुस्तकालय र सुदर्शन प्राविले बकिदिन्थे । गाउँ निर्जन बन्दै गएपछि यी सम्पदाहरु पनि अहिले निर्जीवन छन्, अनि बाँकी छन् केवल अस्थिपञ्जर । कहावतबाट यतिचाहिँ थाहा छ, उनीहरु … Continue reading न रह्यो जयन्ती पुस्तकालय, न रह्यो सुदर्शन प्रावि