| शनिबार, बैशाख ८, २०८१

अहिले यस्तो छ जिसस गाेरखाको फुलवारी !


जिल्ला समन्वय समितिको आगनमा रहेको फुलवारी । झारपातले झाडी बन्दै गएको फुलवारीको जिल्ला प्रहरी कार्यालयले संरक्षण सुरु गरेको छ ।

त्यहाँ फुल रोप्ने र सुन्दर बगैँचाको रुपमा बिकास गर्ने प्रहरीले जनाएको छ । झाडी फाँडेर अहिले फुल रोपिएको छ । दुई साता अघि झाडीले यो ठाउँ छोपेको थियो ।