| शुक्रबार, चैत्र १६, २०८०

ताकुकोटको क्वारेन्टिनबाट फरार

हेलन गुरुङ ; बारपाक सुलिकोट गाउँपालिकाको वडा नं ६ सुर्यज्योती माध्यामिक विद्यालय ताकुकोटको क्वारेन्टिनबाट ४१ वर्षिय एक पुरुष भागेका छन् ।
भारतबाट असोज एक गते घर फर्केका युवा सो क्वारेन्टिनमा बस्दै आईरहेका थिए ।
उनी गत शनिबार राति क्वारेन्टिनबाट भागेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्