| शनिबार, कार्तिक ८, २०७७

शनिबार गोरखामा विद्युत आपूर्तीं बन्द

आज बिहान १० देखि ५ बजे सम्म गोरखामा विद्युत आपूर्ती बन्द हुने

गोरखामा आज बिहान १० देखि बेलुकी ५ बजे सम्म बिजुली आपूर्ती बन्द हुने भएको छ ।

नेपाल विद्यूत प्राधिकरण बितरण केन्द्र गोरखाले सार्वजनीक सुचना जारी गर्दै ११ केभी लाईन छेउछाउका रुखको हाँग काट्नुपर्ने भएकाले विद्युत आपूर्ती बन्द गर्नु परेको केन्द्र प्रमुख माधव न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस्