| शनिबार, बैशाख ८, २०८१

गोरखामा दुई सातामा दुई सय ५० भन्दाबढि संक्रमित

गोरखामा दुई सातामा दुई सय ५० भन्दाबढि कोरोना संक्रमित भएका छन् ।

बैशाख १० गते अघि सम्म सुन्य रहेको कोरोना संक्रमण दर दुई साता याता अहिले दुई सय ५० नाघेको छ ।
गोरखाको भिमसेन थापा गाउँपालिका वडा नम्बर ७ क्यामुन्टार, आरुघाट गाउँपालिका, गोरखा नगरपालिका, धार्चे गाउँपालिका, पालुङटार नगरपालिका लगायत ठाउँका कोरोना संक्रमित भेटिएका हुन् ।

स्थानिय तहहरुले पिसिआर परीक्षणको दायरा बढाएसँगै संक्रमितको संख्या अझै बढ्ने अनुमान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्