| बिहिबार, कार्तिक ४, २०७८

उद्योग बाणिज्य संघ गोरखाका अध्यक्षलाई पितृशोक

उद्योग बाणिज्य संघ गोरखाका अध्यक्ष जिबनज्योती श्रेष्ठलाई पितृशोक परेको छ । उनका पिता ८५ वर्षिय कोमल नारायण श्रेष्ठको शनिवार दिउँसो निधन भएको हो ।


गोरखा नगरपालिका ३ नारेश्वर स्थायी घर भएका श्रेष्ठको परिवार अहिले गोरखा नगरपालिका ६ मा बस्दै आएका थिए । घरमै रहेका उनको अचानक निधन भएको परिवारले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्