| सोमवार, असार १३, २०७९

गण्डकी गाउँपालिकामा खोलाले बगाउँदा एक युवक बेपत्ता

गोरखाको भूम्लिचोकमा खोलाले बगाउँदा एक युवक बेपत्ता भएका छन् ।

बुधबार परेको अबिरल बर्षा पछि गण्डकी गाउँपालिका ६ को भूम्लिचोकमा रहेको प्यराङ खोलामा आएको बाढीले बगाउदाँ स्थानिय सोम बहादुर मगरका छोरा २१ बर्षिय बिशेष मगर बेपत्ता भएका हुन् ।

स्थानीय र प्रहरीले बेपत्ता युवकको खोजी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्