| आइतवार, अशोज ७, २०८०

जन्मदिनमा शिक्षकद्वारा विद्यार्थीलाई स्टेशनरी सामान वितरण


गोरखा नगरपालिका ९ ठिँगुरेस्वाँरा गोरखकाली प्राथमिक विद्यालयकी शिक्षिका सविना पोखरेलले जन्मदिनको अवसरमा विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेकी छन् ।


आइतबार जन्मदिनको अवसरमा विद्यालयका सबै विद्यार्थीलाई कापी, कलम लगायतका सामग्री वितरण गरेको उनले जानकारी दिइन् । उनले अघिल्लो बर्षको जन्मदिनको अवसरमा पनि आफ्नो विद्यालयकी सबै विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्