गोरखामा असोज एक गतेबाट सहुलियत मूल्यको खाद्य पसल संचालन हुने

गोरखा सदरमुकाममा सहुलियत मूल्य पसल सञ्चालन हुने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गोरखाले यसवर्ष असोज १ गतेदेखि सहुलियत मूल्यको खाद्यान्न पसल सञ्चालन गर्ने जनाएको हो । कम्पनीले हरेक वर्षको दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी सहुलियत मूल्य पसल सञ्चालन गर्दै आइरहेको छ । सोही अनुसार यही असोज एक … Continue reading गोरखामा असोज एक गतेबाट सहुलियत मूल्यको खाद्य पसल संचालन हुने