मेयरले कार्यपालिका बैठक स्थगित गरेपछि गोरखा नगरपालिकामा बिवाद
गोरखा नगरपालिकामा जनप्रतिनिधि बिच बिवाद चुलिँदो छ । आज बिहान ८ बजेकालागि बोलाइएको नगरसभा बहुमत सदस्यको उपस्थित हुँदाहुँदै मेयर कृष्णबहादुर राना मगरले स्थगित गरेपछि बैठकका बिषयमा बिवाद बढेको हो । कार्यपालिका सदस्यहरुले बिना कारण कुनैपनि ऐजेण्डामा प्रवेश नगरी बैठक स्थिगित गरेको भन्दै उपस्थितीमा ‘नोट अफ डिसेन्ट’ लेखेका छन् । ‘बहुमत सदस्यहरुको उपस्थिति हुँदाहुँदै पनि कुनै … Continue reading मेयरले कार्यपालिका बैठक स्थगित गरेपछि गोरखा नगरपालिकामा बिवाद
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed