गोरखा बजारको मिनीट्रक दुर्घटनामा एकको मृत्यू, घाइतेको पहिचान खुल्यो

गोरखा बजारमा सोमबार दिउसो १ बजे भएको मिनीट्रक दुर्घटनामा एकको मृत्यू भएको छ । गोरखा अस्पतालमा उपचारको क्रममा एकजनाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । मृतकको आफन्त सम्पर्कमा आउँदै गरेकाले अहिले उनको नाम अहिले सार्वजनिक गर्न नसकिने डिएसपी लीलाराज लामिछानेले बताए । गम्भीर घाइते हुनेहरुमा बर्दिया घर भएका मंगल चौधरी, दोलखा घर … Continue reading गोरखा बजारको मिनीट्रक दुर्घटनामा एकको मृत्यू, घाइतेको पहिचान खुल्यो