प्रहरीले बरामद गरेको क्वार्ज क्रिष्टल गोरखा दरबार परिसरमा राख्न माग

गोरखा नगरपालिका–७ सतिपिपलको एक घरबाट प्रहरीले बरामद गरेको क्वार्ज क्रिष्टल(एक पारदर्शक ढुंगा) गोरखा दरवार परिसरमा गोप्य रुपमा राखिदिन माग गरिएको छ । गुरु गोरक्षधाम सिद्धाश्रम केन्द्र गोरखाले बिहिबार प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउँदै अलौकिक सम्पत्तिको रक्षाको लागि यथाशीघ्र निर्णय गरिदिन माग समेत गरेको छ । प्रहरीले बरामद गरी ल्याएको शिला प्रकाश दिने उक्त ढुंगाको … Continue reading प्रहरीले बरामद गरेको क्वार्ज क्रिष्टल गोरखा दरबार परिसरमा राख्न माग