| बिहिबार, अशोज १५, २०७७

घुस लिँदा लिँदै भेटिए बारपाक सुलिकोटका यी कर्मचारी (भिडियो सहित)

बारपाक सुलिकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुखले घुस लिइरहेको भेटिएको छ ।
अधिकृत सत्यनारायण डगरियाले सरकारले वितरण गरेको न्यानो झोला कार्यक्रममा घुस खाएको भेटिएको हो । न्यूज ट्वान्टी फोर को सिधाकुरा जनतासँग कार्यक्रमको टोलीले भ्रष्टाचार गरेको भिडियो सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्