
राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले भर्ना गराए गोरखाका आकाश परियारलाई
पोखरा : राष्ट्रियससभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गोरखाका ५ वर्षीया आकाश परियारलाई विद्यालय गरेका छन्। दुई वर्षभित्र सबै बालबालिकालाई विद्यालय भर्ना गर्ने सरकारको अभियानअन्तर्गत अध्यक्ष तिमिल्सिनाले बाल्यकालमै बुबा गुमाएका आकाशलाई पोखरा-५ पर्स्याङस्थित धर्मस्थली आधारभूत विद्यालमा भर्ना गर्दै स्कूले शिक्षाको अभिभावक बने।