| सोमवार, अशोज ५, २०७७

गोरखाको फिनामटारमा एक वृद्धाको हत्या

 

सिरानचोक गाउँपालिका ८ फिनामटारमा एक वृद्धा मृत भेटिएकी छन् ।

७० बर्षकी मनमाया श्रेष्ठ बिहिबार घरभित्रै धारिलो हतियारले घाँटी छेँडिएको अबस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

वृद्धाको हत्याको आशंकामा दुई जनालाई पक्राउ गरिएको प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्