| शुक्रबार, चैत्र १६, २०८०

बस्नेत

गोरखाका एसपी अधिकारीको सरुवा, नयाँ एसपी बस्नेत आउँदै

दरौँदी ः जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी प्रकाश अधिकारीको सरुवा भएको छ । अधिकारीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा भएको हो । गोरखामा भने नयाँ एसपी बिमल बस्नेत अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटबल बाट आउने भएका छन् । यो सँगै सरकारले ७९ जना एसपीको एकसाथ सरुवा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्