| शुक्रबार, अशोज ९, २०७७

पोल

गोरखामा हावाहुरीले भाँच्यो पोल विद्युत अबरुद्ध

दरौँदी ः सोमबार साँझको हावाहुरीले गोरखा सरमुकाम जोड्ने हाइटेन्सन लाईनको पोल भाँचिएको छ । हावाहुरीले १ केभि टेलीस्कोपिक पोल भाँचेको नेपाल विद्युत प्राधिकरण गोरखा वितरण शाखाका प्रमुख माधव न्यौपानेले जानकारी दिए । पोल भाँचिएपछि गोरखा खोप्लाङ फीडर अबरुद्ध भएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्