| मङ्लबार, अशोज १३, २०७७

जेठ १ गते गोरखामा विद्युत बन्द हुने

दरौँदी ः नियमित मर्मतका लागि जेठ एक गते मंगलबार गोरखामा विद्युत आपुर्ती बन्द हुने नेपाल विद्युत प्राधिकरण गोरखा वितरण शाखाले जनाएको छ । गोरखा सव–स्टेशनवाट वितरण गरिएको खोप्लाङ्ग फिडरमा कन्डक्टर अपग्रेडिङ्ग गर्ने कार्य अविरल वर्षको कारण बैशख ३१ गते सम्पन्न हुन नसकेको भन्दै जेठ १ गते काम गर्न विद्युत आपुर्ती बन्द गर्ने प्राधिकरणले जनाएको छ । मंगलबार विहान ९ बजे देखि साँझ ५ बजे सम्म विद्युत आपुर्ति बन्द हुने छ ।

प्रतिक्रिया दिनुहोस्