| बुधबार, अशोज १७, २०८०

दरौँदी दैनिकका सम्पादक उप्रेतीलाई तुलसी स्मृती पत्रकारीता पुरस्कार

दरौँदी ः गोरखाको पहिलो समाचारमुलक पत्रिका दरौँदी दैनिकका सम्पादक शिव प्रसाद उप्रेती सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ गोरखामा  स्थापना भएको तुलसी स्मृती पत्रकारीता पुरस्कार २०७४ बाट उप्रेती सम्मानित तथा पुरस्कृत भएका हुन् । उनलाई पुरस्कारका संस्थापक बासु देव अर्याल र प्रदेश ४ का प्रमुख बाबुराम कुँवरले पुरस्कार प्रदान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्