| शुक्रबार, बैशाख ३, २०७८

बाबुरामको अध्ययन युरोपपछि अमेरिकामा

उपचार गराएर स्वदेश फर्किए बाबुराम

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) को संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई मंगलबार नेपाल फर्किएका छन् ।

स्वास्थ्य परीक्षणका लागि भारतको राजधानी दिल्ली गएका उनी उपचार पूरा भएपछि मंगलबार अपरान्ह काठमाडौं आएका हुन् ।

न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यान्सर भएको आशङ्कामा परीक्षणका लागि नयाँ दिल्ली पुगेका भट्टराईले त्यहाँस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा स्वास्थ्य परीक्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्