| शुक्रबार, बैशाख ३, २०७८

२३ जनाको आँखाको शल्यक्रिया

लायन्स क्लव अफ गोरखाको आयोजना र हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा लायन्स आँखा अस्पताललमा शल्यक्रिया सेवा चलिरहेको छ ।

बिहिवार २३ जनाको आँखाको शल्यक्रिया गरिएको लायन्स क्लव अफ गोरखाका अध्यक्ष श्यामबाबु श्रेष्ठले बताए । आई केयर फाउण्डेसनको सहयोगमा अहिले नियमित शिविर चल्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्