| आइतवार, अशोज ११, २०७७

ओली

अब तीव्रगतिमा पुनर्निर्माणको काम गर्नुपर्छ ः ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माणको गीतमात्रै गाएर बस्ने हो भने समृद्धि कहिले गर्ने भन्दै अब तीव्रगतिमा पुनर्निर्माणको काम गर्नुपर्ने बताएका छन् ।

बुधबार बिहान धरहराको भग्नावशेष अगाडि आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले पुनर्निर्माणमा केही काम भएको छ भन्दै हालसम्मको प्रगतिबारे गणीतीय तथ्यांक प्रस्तुत गरे । दातृ निकायहरु एवं छिमेकी देशहरुले प्रतविद्धता गरेको रकमबारे समेत प्रधानमन्त्री ओलीले सार्वजनिक कार्यक्रमबाटै ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस्