| शुक्रबार, अशोज २, २०७७

मोदी

जनकपुरवासीसँग मोदीले मागे क्षमा

नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरवासीसँग क्षमा मागेका छन् । आफूले पहिलेदेखि नै जनकपुर आउन चाहेको भएपनि विभिन्न कारणले आउन नसकेकोमा क्षमा मागे।

अहिले एकादशीको दिन पारेर जनकपुरको जानकी मन्दिरको भ्रमणमा निस्किएको उनले बताए। मादी आज मात्रै दुई दिने नेपाल भ्रमणका लागि आएका हुन्।

प्रतिक्रिया दिनुहोस्