| बिहिबार, अशोज १५, २०७७

ओलीको कारण पार्टी एकतामा ढिला भयोः देव गुरुङ

ओलीको कारण पार्टी एकतामा ढिला भयोः देव गुरुङ

नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यवहारका कारण एमालेसँगको पार्टी एकतामा शंका गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

नेता गुरुङले प्रधानमन्त्री ओलीले एकतर्फी ढंगले अघि बढ्न खोज्दा दुई पार्टीबीचको एकतामा ढिलाई हुन गएको पनि स्पष्ट पारे ।

उनले २ अध्यक्ष मध्ये एक जनाले पार्टी र अर्कोले सरकारको जिम्मेवारी लिएर काम गर्ने सहमति भएको दावी गर्दै ओलीले फटाफट एक्लै निर्णय लिने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

उनले पार्टी एकतामा ढिलाई नहुने तर विश्वासको वातावरण भने बनाउनुपर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्