| शुक्रबार, बैशाख १४, २०८१

देशभित्रका प्राकृतिक सम्पदाको प्रयोगबाट सम्बृद्धि सम्भव छः प्रचण्ड

देशभित्रका प्राकृतिक सम्पदाको प्रयोगबाट सम्बृद्धि सम्भव छः प्रचण्ड

माओवादी कन्द्रका अध्यक्ष  तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अव देशलाई सम्बृद्धिको वाटोमा लैजानु आवश्यक रहेको र त्यसको प्रमुख आधार पर्यटन रहेको वताएका छन् ।

पर्यटन व्यवसायि राजन सिम्खडाको पुस्तक “हिँडे पुगिन्छ” विमोचन गर्दै प्रचण्डले थोरै लगानीमा धेरै लाभ लिन सक्ने क्षेत्र पर्यटन रहेको भन्दै देशलाई आर्थिक सम्बृद्धिको दिशातर्फ डो्रयाउन लेखक सिम्खडाले हिँडे पुगिन्छ पुस्तक मार्फत नयाँ आत्मविश्वाश र आशाको किरण देखाउनुभएको बताए ।

उनले देशभित्रका प्राकृतिक सौन्दर्यहरु प्रयोग गरेर सम्बृद्धितिर जानु सम्भव छ भन्ने सन्देश पुस्तकले दिएको वताए ।

प्रतिक्रिया दिनुहोस्