| शनिबार, बैशाख ८, २०८१

बाबुराम

प्रचण्डलाई बाबुरामको प्रश्न ‘जनयुद्धप्रति पश्चाताप गर्दै मदनपथ स्वीकारेको हो ?’

नयाँ शक्ति पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकतालाई लक्षित गर्दै ट्वीट गरेका छन् ।

जनयुद्ध गरेकोमा पश्चाताप गर्दै ुमदनपथु स्वीकारेको हो भन्दै उनले पूर्वसहयात्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न गरेका छन् ।

ुनेपाली राजनीतिका अगुवा व्यक्तित्व मदन भण्डारी र अथक अभियन्ता जीवराज आश्रितको २५औं स्मृति दिवसमा हार्दिक श्रद्धासुमन १ आजैका दिन एमाले(माके विलयको घोषणाको कुनै संकेतिक अर्थ रु प्रचण्डले जबजको विरूद्धमा जनयुद्ध गरेकोमा पश्चाताप गर्दै ुमदनपथु अंगीकार गरेको स्वीकारोक्ति हो रु प्रष्ट पारियोस्,ु बाबुरामले ट्वीटरमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्