| आइतवार, अशोज ४, २०७७

‘नेकपा ’ ‘अण्डरलाइन’ निर्वाचन आयोगमा दर्ता

‘नेकपा’ ‘अण्डरलाइन’ निर्वाचन आयोगमा दर्ता

‘नेकपा ’ ‘अण्डरलाइएमाले र माओवादीबीच एकता भै बनेको नेपाल कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।

निवार्चन आयोगमा नेपाल कम्युनिष्ट पार्टीलाई ‘अण्डरलाइन’ गरेर दर्ता गरिएको नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए । उनले दल दर्ताको प्रस्तावमा नै पार्टीको नाममा अण्डरलाइन गरिएकाले कानुनी रुपमा कुनै समस्या नआउने बताए ।

पार्टी दर्ता गर्न निर्वाचन आयोगमा केपी शर्मा ओली तथा पुष्पकमल दाहाल प्रचण्डसहितका नेता उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्