| बुधबार, अशोज १४, २०७७

बाबुराम

स्वार्थ मिलेर गरेको एकता टिक्दैन ः बाबुराम

एमाले र माओवादी मिलेर नेपाल कम्युनिष्ट पार्टी बनाएपछि डा. बाबुराम भट्टराईले भने, ‘प्रचण्डले पार्टी चलाउन नसकेर एमालेमा विलय गराए ।’ यो एकताप्रति त्यती खुसी नदेखिएका उनले सत्ता र स्वार्थ मिलेर एकता भएको भन्दै धेरै नटिक्ने दाबीसमेत गरे ।

प्रतिक्रिया दिनुहोस्