| सोमवार, अशोज १२, २०७७

केन्द्रमा एकता, प्रदेश र जिल्लामा दुवै पार्टी ‘जीवितै’

नेकपाको केन्द्रीय कमिटीमा गोरखाबाट कोको परे ? (सूचिसहित)

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय कमिटीको पदाधिकारीहरु नाम सार्वजनिक गरेको छ । नेकपा सचिवालयको सोमबार बसेको पहिलो बैठकमा दुवै पक्षले नाम पेस गरेका थिए।

 

जसअनुसार पूर्वएमाले पक्षबाट २ सय ४१ र पूर्वमाओवादी पक्षबाट २ सय केन्द्रीय सदस्य बनाइएका थिए ।
पूर्वएमाले र पूर्वमाओवादीमा यसअघि केन्द्रीय कमिटीमा रहेका नेता र केही नयाँलाई मनोनयन गरी पूर्णता दिइएको थियो ।
एमाले पक्षले तत्काल कायम रहेको १ सय ९६ मा थप ४५ जना मनोनयन गरी २ सय ४१ पुर्‍याएको थियो । त्यस्तै माओवादी पक्षले पूर्वसचिवालयमा रहेका ८८ जना र बाँकी पूर्वपोलिटब्युरोबाट छनोट गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्