| शुक्रबार, अशोज २, २०७७

ओली

ओलीको सम्पत्ति विवरण यस्तो छ……

नेपाल सरकारका मन्त्रीहरुको सम्पती विवरण सार्वजनिक भएको छ । मन्त्रिपरिषद गठन भएको तीन महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको हो ।

ओलीको सम्पत्ति विवरणमा २ वटा घर, १८ तोला सुन र बैंकमा ४२ लाख आदि देखिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्