| शनिबार, माघ ५, २०८१

नेपालमा जुनसुकै समय भूकम्प जान सक्ने खतरा

नेपालमा जुनसुकै समय भूकम्प जान सक्ने खतरा

नेपाल जुनसुकै समय भूकम्पीय जोखिमका दृष्टिले खतरामा रहेको भूकम्प विद्हरुले बताएका छन् ।

नेपाल, अफगानिस्तानदेखि बर्मा उच्च भूकम्पीय जोखिमको क्षेत्र भएकाले कुनैपनि बेला भूकम्प जानसक्ने खानी तथा भूगर्भ विभागका भूकम्पविद् चिन्तन तिम्ल्सिनाले  बताए ।

वि.सं. २०७२ वैशाखको विनाशकारी भूकम्पपछि हालसम्म साना–ठूला गरी ३५ हजारभन्दा बढी पराकम्पन गएको भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ ।

यसक्रममा ४ म्याग्निच्यूडभन्दामाथिको भूकम्प (पराकम्पन) ४९१ पटक गएको केन्द्रले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्