| बिहिबार, चैत्र ६, २०८१

मजदुर मानव सेवा आश्रमले बनायो गोरखा बजारलाई सडक मानवमुक्त नगर

मजदुर दिवशमा सहयोग

दरौँदी ः अन्तराष्ट्रिय मजदुर दिवशको अबसरमा स्वतन्त्र यातायात मजदुर नगरकमिटिले मानव सेवा आश्रम गोरखामा सहयोग गरेको छ । अध्यक्ष शैलेस लामिछाने लगायतको उपस्थितीमा सुजी, घ्यु,चना,केराउ,साबुन,सरफ लगायतका दैनिक उपभोगीय सामाग्रीहरु मानवसेवा आश्रमलाई हस्तान्तरण गरिएको सुमन श्रेष्ठले जानकारी दिए । त्यस्तै गोरखामा अन्य विभिन्न क्षेत्रमा मजदुर दिवश मनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्