| शुक्रबार, मंसिर १२, २०७७

12 kilo

बाटो नबनाएको भन्दै १२ किलो छेपेटारमा स्थानीयको अबरोध (फोटो फिचर )

दरौँदी ः बाटो साँघुरो र हिलाम्मे भएको भन्दै १२ किलो छेपेटार सडक खण्ड स्थानीयले अबरोध गरेका छन् । ‘यहाँ दुर्घटना बढ्न थाल्यो’ स्थानीय अमृत लामिछानेले भने ‘बाटो साँघुरो छ ।

गाउँलेले नै सडकसँग भनेर बाटो फराकिलो त बनाईयो । तर अहिले पछि गर्नुपर्नेकाम न सडक कार्यालयले गर्छ, न नगरपालिकाले न वडा कार्यालयले गर्छ । बाटो हिलाम्मै छ । अति भएर बाटो अबरुद्ध गरेका हौँ ।’
स्थानीय सवारीबाट कर मात्रै लिएर बाटो नबनाएको भन्दै रुष्ट भएका छन् । 

 

प्रतिक्रिया दिनुहोस्