| सोमवार, भदौ २४, २०८१

नेपालको कृषि प्रणालीलाई आधुंनिकीकरण गर्नुपर्छ ः राष्ट्रपति

नेपालको कृषि प्रणालीलाई आधुंनिकीकरण गर्नुपर्छ ः राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले कृषिको आधुनिकीकरण आवश्यक रहेकोमा जोड दिएकी छिन ।

अन्तराष्ट्रिय सिंचाई तथा जल विकास नियोगको आठौ्रं एशियाली क्षेत्रीय सम्मलेलनको काठमाडौंमा उद्घाटन गर्दै उनले नेपालको कृषि प्रणालीलाई बैज्ञानिकीकरण गर्नु पर्नेमा जोड दिए ।

उनले सिंचाई तथा जल व्यवस्थापनलाई अन्तर्राष्ट्रियस्तरमा विकास गर्नु पर्ने सुझाव दिए । कृषि क्षेत्रमा कार्यरत जनशक्तिको अनुसन्धनात्मक र प्राविधिक क्षमता अभिवृद्धि गुर्नपर्ने उनको भनाई थियो ।

सिंचाई, नदी नियन्त्रण एवं कृषियोग्य जमिनबाट पानी निकासका क्षेत्रमा बैज्ञानिक अनुसन्धान र प्राविधिक ज्ञानलाई अन्तर्राष्ट्रिय रुपमा आदान प्रदान गरी नेपालले पाठ सिक्नु पर्ने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्