| बिहिबार, बैशाख ६, २०८१

इश्वर ढकालको ‘पर्खाइमा’

उदीयमान गीतकार इश्वर ढकालको गीत ‘पर्खाइमा’ बजारमा आएको छ । चर्चित गायक आँसु लामाको स्वर र संगीत रहेको ‘पर्खाइमा’ युटुवमार्फत बजारमा आएको हो ।

सुरसंगीत डिजिटल स्टुडियोमा रेकर्ड गरिएको ‘पर्खाइमा’ लाई संन्तोष पौडेलले मिक्सिङ गरेका हुन् । उक्त गीतलाई संचारकर्मी ढकालले आफ्नै युट्यूव च्यानल युवा क्याफे मार्फत सार्नजनिक गरेका छन् ।

गोरखाको बारपाक सुलिकोट ४ सौरपानी घर भई हाल काठमाडौंमा रहेका गीतकार ढकालले यसअघि ‘हाम्रो सौरपानी’, ‘न्याउली रोयो’, ‘पर्खाइ’ लगायतका गीत बजारमा ल्याइसकेका छन् ।

चर्चित गायक तथा संगीतकार आँशु लामा पनि सोही गाउँ निबासी हुन् ।

प्रतिक्रिया दिनुहोस्