| बुधबार, अशोज १०, २०८०

गोरखामा भोली पनि दिनभर बिद्युत बन्द हुने

गोरखा ः गोरखामा भोली दिनभर बिद्युत आपूर्ती बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरण गोरखा वितरण शाखाका अनुसार शनिबार विहान १०.०० वजे देखि सांझ ५.०० वजे सम्म दमौली देखि आंवुखैरेनी सम्मको ३३ के.भि. फिडरमा तनहुं वितरण केन्द्रले विद्युत सप्लाई वन्द गरि वुस कटिङ्ग कार्य गर्ने भएकोले विद्युत आपूर्ती बन्द हुनेछ ।

प्रतिक्रिया दिनुहोस्