| सोमवार, असार १३, २०७९

मनै लोभ्याउने तस्बिरहरु

२.शुक्लाफाँटा नगरपालिका–१ बन्साहा नजिक सनवोरा नदीको बगरमा पखेटा फिजाएर घाम ताप्दै डङ्गर प्रजातीको गिद्ध ।

३. तनहुँको भानु नगरपालिकाको बयापानीबाट देखिएको विभिन्न हिमालको मनोरम दृश्य ।

४. शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कालागौंडीमा देखापरेको कालो सिर्के चरा ।

५. गणेश हिमालको काखमा अवस्थित लमजुङ क्व्होलासोथर गाउँपालिका– ३ दक्षिण एसियाकै नमुना घले गाउँडाँडामा घुम्ती भेँडी गोठका भेँडाबाख्रा चर्दै ।

नोट : सबै तस्बिर राससबाट लिइएको हो।