| बिहिबार, बैशाख ६, २०८१

लायन्स क्लवद्वारा शैक्षिक सामग्री र खाद्यान्न बितरण

गोरखा नगरपालिका वडा नम्बर १० टक्सारको मनकामना बहिरा आवासिय माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

शुक्रबार विद्यालयमा एक कार्यक्रमका बिच लायन्स क्लब अफ गोरखा, लायन्स क्लव अफ काठमाण्डौँ उपकार द्धारा खाधान्न, स्टेशनरी तथा खेलकुदका सामग्री वितरण गरिएको क्लबका जिल्ला अध्यक्ष श्यामबाबु श्रेष्ठले बताए ।

लायन्स क्लव अफ गोरखाले शिक्षा, स्वास्थ्यको क्षेत्रमा गोरखाका बिभिन्न ठाउँमा पुगेर निरन्तर सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्