| शुक्रबार, माघ ४, २०८१

सन्दीप

सन्दिपले दोस्रो ओभरमा लिए २ विकेट

नेपाली खेलाडी सन्दिप लामिछानेले आइतबार मुम्बई इन्डियन्सविरुद्धको खेलमा आफ्नो दोस्रो ओभरमा २ विकेट लिएका छन् ।

१० औं ओभरमा आफ्नो व्यक्तिगत दोस्रो ओभर बलिङमा आएका उनले पहिलो बलमा किरोन पोलार्ड र तेस्रो बलमा क्रुनाल पाण्डेयलाई आउट गरेका हुन् । दिल्ली डेयर डेभिल्सबाट सुरुवाती बलिङमा आएका उनले पहिलो ओभरमा सूर्यकुमार यादवलाई आउट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्