| आइतवार, माघ २७, २०८१

सहिदलखन वडा नं ८ लाई मुडबरी द्धारा खेलकुद सामग्री सहयोग

शहिदलखन गाउँपालिकामा फागुन २ गतेको अवसर पारी शहिदलखन गाउँपालिकाद्धारा हुन लागेको अन्तर वडास्तरीय पुरुष भलिबल प्रतियोगिताका लागी वडा नंम्बर ८ लाई खेलकुद सामग्री सहयोग प्राप्त भएको छ ।

वडा नंम्बर ८ का निवासी हाल काठमाण्डौ बस्दै आएको युवा व्यावसायी र समाजसेवी इश्वर मुडबरीले वडा नं. ८ लाई खेलकुद सामग्री सहयोग गरेका हुन ।

वडा नं. ८ बाट सहभागिता हुने खेलाडीहरुका लागि २ थान भलिबल,१ थान नेट, र १ वटा पम्प सहयोग गरेको मुडबरीले जनाएको छन ।

प्रतिक्रिया दिनुहोस्