| आइतवार, माघ २७, २०८१

cfˆgf] wd{, ;+:s[lt, ;+:sf/, k/Dk/f, /Lltl/jfh ;a}nfO{ Kof/f] x'G5, x'g'k5{ klg . w]/} 7fpFsf d]nfhfqfx? nf]k eO;s]sf 5g\ . To;nfO{ k':tfGt/ ug'{ of] k':tfsf] bfloTj xf] . ;+:s[lt ;d'bfosf] klxrfg ePsfn] o;nfO{ hLjGt /fVg' ;a}sf] bfloTj cGtu{t k5{ . ;+:sf/ ;+:s[lt ;a} /fd|} x'G5g\, ;a}nfO{ hLjGt agfpg' k5{, ;a}nfO{ ;+/If0f, hu]gf{ ug'{k5{ eGg] 5}g . o;leq klg s}og g/fd|f kIfx? x'G5g\ . h:tf] ls hfqfdf h'jftf; v]n,nfvf}+ s/f]8f}+sf] xf/hLt, s}of} /ftf/ft nvklt, s}of} /ftf/ft 6f6 . o:tf] k/Dk/frflxF ;+/If0f ug'[x'b}g . o;nfO{ yfxf kfP;Dd x6fpg' k5{ . o:t} ;f]r]/ s]xLaif{cl3 vf]nf{a]zL d]nfdf x'g} s/f]8f}+sf] h'jf tf; v]n lgld6\ofGg kfg{ k|x/L nfluk¥of] . klxnf] aif{ s]xL x6\of], bf];|f] aif{ Tof]eGbf w]/} sd eof] . t];|f] aif{b]lv k|x/L k|zf;g km]l/of] . ;a} k|x/L k|zf;gsf] Pp6} lehg, ld;g klg gx'g;S5, To;}n] lgoGq0fsf] sfd sd x'b} uof], h'jf v]n alnof] x'b} uof] . clxn]sf] vf]nf{a]zL d]nfdf h'jf v]n a9\of] . clxn] u'Dbfdf cfn' d]nf eO/x]sf] 5 . To; d]nfdf klg h'jf v]n Aofks 5 . aflx/ cfFugdf v]n]sf 5}gg\ t/ 3/leq w]/} vfn / 7"nf] v]nx? eO/x]sf 5g\ . aRrfb]lv j[4;Dd of] v]nsf] af/]df hfgsf/ 5g\ . t/ lgoGq0fsf] k|of; ePsf] 5}g . lgaf{w ?kdf rln/x]sf] h'jf lgoGq0fsf nflu sxL+ st}af6 k|of; ePsf] yfx eg] ePg .

एक्लिए यातायात व्यवसायी, उद्योग वाणिज्य महासंघले भन्यो-सिन्डिकेटको खारेजी स्वागतयोग्य

काठमाडौं । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले यातायातको सिन्डिकेट तोड्ने सरकारको निर्णयलाई स्वागत गरेको छ । बिहीवार प्रेश विज्ञप्ती जारी गर्दे महासंघले सिन्डिकेट अन्त्य गर्ने सरकारको निर्णयलाई समर्थन गर्दै आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो ।

सबै प्रकारको सिन्डिकेट, कार्टेलिङ र आलोपालो प्रथाको अन्त्य हुनुपर्ने माग आफूल विगतदेखि नै राख्दै आएको दावी गर्दै महासंघले मन्त्रिपरिषद्बाट भएको यातायात समितिको दर्ता र नवीकरण जिल्ला प्रशासन कार्यालयबाट नगर्ने/नगराउने निर्णयको स्वागत गरेको जनाएको छ ।

 

खुला बजार नीति अवलम्वन गरेको मुलुकका लागि सिन्डिकेट, कार्टेलिङ र आलोपालो प्रथा कुनै पनि हालतमा जायज र सोभनीय नहुने धारणा महासंघले व्यक्त गरेको छ ।

ट्रक ढुवानीमा समेत जबर्जस्ती लागू गरिँदै आएको सिन्डिकेट अन्त्य हुनुपर्ने माग महासंघले गरेको छ ।

सिन्डिकेट तोड्ने सरकारको निर्णयको विरोध गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गरेको आन्दोलन फिर्ता लिनसमेत महासंघले आग्रह गरेको छ ।

‘सार्वजनिक यातायात सेवा ठप्प पार्ने निर्णय तत्काल फिर्ता लिई सार्वजनिक यातायातलाई चुस्त, दुरूस्त र प्रभावकारी बनाउने सरकारको प्रयासमा आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न सबै यातायात व्यवसायी र सोसँग सम्बन्धित संघ/संस्थाहरूलाई नेपाल उद्योग वाणिज्य महासंघ आग्रह गर्दछ,’ महासंघले भनेको छ ।

यससँगै अब यातायात व्यवसायी थप एक्लिएका छन् । चालक तथा मजदुरसमेतले पनि व्यवसायीको आन्दोलनमा आफूहरू सहभागी नहुने धारणा यसअघि नै सार्वजनिक गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्