| शुक्रबार, मंसिर १२, २०७७

गोरखाका एसपी अब एसएसपी

नेपाल प्रहरीका २२ प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) एसएसपीमा बढुवा भएका छन्। मंगलबार गृह मन्त्रालयको बढुवा समितिले उनीहरुको बढुवाका लागि सिफारिस गरेको हो। गोरखाका एसपी प्रकाश अधिकारी अब एसएसपी भएका छन् ।

तलको लिंकमा क्लिक गरेर हेर्नुस् को–को बढुवा भए

SP-SSP-promotion-2075-01-25

प्रतिक्रिया दिनुहोस्