| शुक्रबार, कार्तिक १४, २०७७

गोरखा नगरपालिकाले भन्यो : कोरोनाको जोखिम बढ्यो घरमै बसौँ (अनुरोध पत्र सहित)

गोरखा नगरपालिकाले नगरबासीलाई घरैमा बसेर शनिवार दिउँसो १२ बजेदेखि हुने निषेधाज्ञाको पूर्ण पालना गर्न अनुरोध गरेको छ ।

नगर क्षेत्रका २० जनालाई आज एकै दिन कोरोन देखिपछि नगरपालिका क्षेत्र शिल गरिएको हो ।

नगरप्रमुख राजनराज पन्तले नगरबासीलाई अनुरोध गर्दै यातायात ब्यापार ब्यवशाय लगायत अत्यावश्यक बाहेकका सेवा बन्द गरिदिन अनुरोध गरेका छन् ।

समुदायमा कोरोना संक्रमण फैलन नदिन, निषेधाज्ञा गर्नु परेको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्